सामूहिक तरकारी खेती गरिरहेका रौतहटका मुस्लिम महिला

 फागुन १६, २०७७ आइतबार १७:३८:१४ | उज्यालो सहकर्मी

मुस्लिम महिला भन्नेबित्तिकै हाम्रो आँखामा बुर्का लगाएको व्यक्तिको आकृति आउँछ । तर रौतहटको ईशनाथ नगरपालिकाका मुस्लिम महिला पालिकासँग सडक र बिजुलीको पूर्वाधारको माग गर्छन् । त्यस्तै आयआर्जनका लागि विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छन् ।

अन्तिम अपडेट: असार २७, २०७८

तपाईको प्रतिक्रिया