तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन सरका...
बैशाख ३, २०७८ शुक्रबार
मुस्लिम महिला भन्नेबित्तिकै हाम्रो आँखामा बुर्का लगाएको व्यक्तिको आकृति आउँछ । तर रौतहटको ईशनाथ नगरपालिकाका मुस्लिम महिला पालिकासँग सडक र बिजुलीको पूर्वाधारको माग गर्छन् । त्यस्तै आयआर्जनका लागि विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छन् ।