मौलानाले मदरसामा ल्याएको परिवर्तन

 चैत १, २०७७ आइतबार १८:२१:५६ | उज्यालो सहकर्मी

जामिया सलफिया मदरसा विद्यालयमा कुरान, अरबी, उर्दू, नेपाली, अङ्ग्रेजी, गणित त पढाई हुन्छ नै साथसाथै बालविवाहका असरबारे पनि सिकाइन्छ । मदरसामा सिकेको कुरा विद्यार्थीहरुले परिवारमा बाँडिरहेका छन्, बालविवाह रोकेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Rahamat Ali

    March 15, 2021, 10:34 p.m.

    I think child marriage is a great social evil that must be hardly discouraged by the society and Nepal government should take strict action to protect child rights

  •  0 Reply

तपाईको प्रतिक्रिया