राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

 चैत २, २०७७ सोमबार २०:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले मङ्गलवार दिउँसाे चार बजेका लागि बैठक आह्वान गर्नुभएकाे राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ । 

बैठकमा सहभागी हुन संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई बाेलाइएकाे जनाइएकाे छ । 

दलहरूबीच बढ्दै गइरहेकाे असन्तुष्टि र सत्ता समीकरण सङ्घर्षकाबीच याे बैठकलाई महत्त्वका साथ हेरिएकाे छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया