बाँकेमा बसले कारलाई ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे
जेठ १६, २०८० मंगलबार
बालविवाह र महिला हिंसा अन्त्य गर्न दैलेखको आठबीस नगरपालिकाले नाै वटै वडामा महिला विकास समिति गठन गरेको छ । समितिले वडामा भएका झै–झगडा मेलमिलाप गराउनेदेखि उद्यमशीलताका लागि मासिक बचत गर्ने काम पनि सुरु गरेका छन् । महिला सशक्तीकरणका लागि पालिकाले कसरी काम गरिरहेको छ ? यसबारेमा भिडियाे कथा हेर्नुहाेस् ।