महिलाको अवस्था सुधार्दैछौँ : दीपा बोहरा, उपप्रमुख (आठबीस)

 चैत १८, २०७७ बुधबार १६:६:२७ | उज्यालो सहकर्मी

बालविवाह र महिला हिंसा अन्त्य गर्न दैलेखको आठबीस नगरपालिकाले नाै वटै वडामा महिला विकास समिति गठन गरेको छ । समितिले वडामा भएका झै–झगडा मेलमिलाप गराउनेदेखि उद्यमशीलताका लागि मासिक बचत गर्ने काम पनि सुरु गरेका छन् । महिला सशक्तीकरणका लागि पालिकाले कसरी काम गरिरहेको छ ? यसबारेमा भिडियाे कथा हेर्नुहाेस् ।

अन्तिम अपडेट: साउन ८, २०७८

तपाईको प्रतिक्रिया