नेपालले दियाे थाइल्यान्डलाई ८२ रनकाे लक्ष्य
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – नेपालमा दश वर्षदेखि उच्च शिक्षामा आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इ–कमर्सको २०१९/२० को दिक्षान्त समारोह सम्पन्न भएको छ ।
बेलायतको कोभेन्ट्री विश्व विद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्ट्वेरिका कलेजका क्म्प्युटिङ विषयमा स्नातक गर्ने चार सय विद्यार्थी दिक्षित भएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा बोल्दै ब्रिटिस दूतावासको इन्टरनेशनल ट्रेड विभागका प्रमुख सुवाश थापाले सफ्ट्वेरिका कलेजले नेपालमै अन्तर्राष्ट्रिय डिग्री प्रदान गरेर नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
कलेजले औपचारिक अध्यापन बाहेक सिस्को सर्टिफाइड कोर्स, सर्टिफाइड एथिकल ह्याकिङ कोर्स, आईबीएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आईटी सम्बन्धी पाठ्यक्रमका कक्षा समेत सञ्चालन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।