तनहुँको व्यासमा भाइरल ज्वरो र डेङ्गीका बिरामीको सङ्ख्या बढ्यो :...
असोज २८, २०८१ सोमबार
गएकाे वर्ष ईशनाथ नगरपालिका-८ का वडा अध्यक्ष शेख चाँद अलीले आफ्नी भतिजीलाई विद्यालय जान साइकल किन्ने निर्णय गर्नुभयो ।
त्यतिन्जेलसम्म ईशनाथ नगरपालिका-८ को मन्सरीमा महिलालाई साइकल चढ्ने सुविधा थिएन । वडा अध्यक्ष शेख चाँद अलीमा यो परिर्वतन कसरी आयो ?
अनि साइकल चढ्न पाउँदा नाजनीनलाई कस्तो लागेको छ त ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।