लमजुङ : आयाेजना र ढुङ्गे धाराकाे पानीमा 'इकोली' भेटियाे, प...
असार १७, २०७९ शुक्रबार
गएकाे वर्ष ईशनाथ नगरपालिका-८ का वडा अध्यक्ष शेख चाँद अलीले आफ्नी भतिजीलाई विद्यालय जान साइकल किन्ने निर्णय गर्नुभयो ।
त्यतिन्जेलसम्म ईशनाथ नगरपालिका-८ को मन्सरीमा महिलालाई साइकल चढ्ने सुविधा थिएन । वडा अध्यक्ष शेख चाँद अलीमा यो परिर्वतन कसरी आयो ?
अनि साइकल चढ्न पाउँदा नाजनीनलाई कस्तो लागेको छ त ?