सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्ने

 वैशाख ११, २०७८ शनिबार ८:२७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ।

आज सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमसहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँहरुमा आंशिक बद्ली भए पनि देशका धेरैजसो ठाउँमा भने मौसम सफा नै रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहाडी क्षेत्रबाहेक अन्य क्षेत्रको मौसम सफा रहने छ । पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले केही दिन मौसम सफा नै रहने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया