२४ घण्टामा काठमाण्डाै उपत्यकामा ९ सय १५ जनामा सङ्क्रमण पुष्टि

 जेठ २६, २०७८ बुधबार १७:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा नाै सय १५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाण्डाैमा ६ सय ७९, भक्तपुरमा ८५ र ललितपुरमा एक सय ५१ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । केही अघिसम्म काेराेनाकाे हटस्पट बन्दै गएकाे काठमाण्डाै उपत्यकामा अहिले सङ्क्रमण दर घट्दै गइरहेकाे छ । 

यस्तै पछिल्लाे २४ घण्टामा देशभर चार हजार तीन सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजारभन्दा धेरैकाे नमुना परीक्षण गर्दा चार हजार तीन सय ४४ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । 
  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया