निवर्तमान मुख्यमन्त्री गुरुङद्वारा नवनिर्वाचित मुख्यमन्त्री नेपालीलाई बधाई

 जेठ २९, २०७८ शनिबार १९:२६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिनुभएको छ ।

नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेपछि गुरुङले फोन गरेर आफ्नो र पार्टीको तर्फबाट सफल कार्यकालको शुभकामना र बधाई दिनुभएको हो । एमालेबाहेकका दलको समर्थनमा नेपाली कांग्रेसका नेपाली मुख्यमन्त्री बन्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Balkrishna Gurung

    June 12, 2021, 8:08 p.m.

    यस्तो संसार नै हलचल भैरहेको अवस्थामा कोरोनाबाट जनतालाई कसरी बचाउने भन्ने तिर पूर्ण रुपमा सबै मिलेर लागि पर्नु पर्ने बेलामा कुर्चिको लागी नै मारामार भैराख्ने नेपालका नेताहरु प्रति धिक्कार गरौं !

  •  0 Reply

तपाईको प्रतिक्रिया