अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब
माघ २४, २०८१ बिहिबार
रसुवा - दुई दिनदेखिको वर्षाको कारण पासाङ ल्हामु मार्गको रसुवा खण्ड ठप्प भएको छ ।
पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे-धुन्चे सडकखण्डको मुलखर्कमा ढुङ्गा झरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यस्तै धुन्चे-स्याफ्रु सडकखण्ड अन्तर्गत त्रिशूली खोला, सानो भार्खु, स्याफ्रु तथा स्याफ्रु रसुवागढी सडकखण्ड अन्तर्गत तातोपानीमा पनि पहिरोका कारण सडक बन्द भएको छ । सडक खुलाउनका लागि प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।