पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गयो

 असार २, २०७८ बुधबार ६:३७:२३ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका-४ मन्छिपका १९ वर्षका मदन भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लगातार परेको पानीले हिजो बेलुका घर माथिबाट खसेको पहिरोले महेन्द्र भट्टराई क्षेत्रीको घर पुरिँदा छोरा मदनको ज्यान गएको हो ।

अन्तिम अपडेट: चैत २, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया