निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो गाडीकाे चाप (फाेटो फिचर)

 असार २, २०७८ बुधबार १५:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा केही खुकुलाे भएसँगै सडकमा गाडीकाे चाप बढ्न थालेकाे छ । गाडीकाे चाप बढेसँगै चेक प्वाइन्टमा ट्राफिक जाम हुन थालेकाे छ । 

विभिन्न कार्यालय र विभिन्न सेवा खुलेपछि सडकमा गाडीकाे चाप बढेकाे हाे । खाद्यान्न, तरकारीलगायतका पसल खुल्ने समय बढाइएपछि पनि सडकमा गाडीकाे चाप बढेकाे हाे । 

यस्तै विकास निर्माणका कामलाई अनुमति दिइएपछि त्यससँग सम्बन्धित मजदुरकाे आवतजावतले पनि काठमाण्डाै उपत्यकाका सडकमा गाडीकाे चाप बढेकाे हाे । 

 तस्बिर : विकास गाेले   

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया