जसपा विवाद : महन्थ ठाकुरले किर्ते गरेको उपेन्द्र यादवको आरोप

 असार ५, २०७८ शनिबार २०:२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते गरिएको आराेप लगाएको छ ।

जसपा अध्यक्ष ठाकुरले २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणीकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता निर्वाचन आयोगलाई बुझाउनुभएको थियो । ठाकुर पक्ष अहिले सरकारमा सहभागी भएको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा सामेल हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया