प्रहरीका १५ एसएसपीको सरुवा, को–कहाँ पुगे ? (हेर्नुहोस् सूची)

 असार ७, २०७८ सोमबार १९:३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्री खगराज अधिकारीले सोमवार १५ एसएसपीको सरुवा गर्नुभएको हो । 

गृह मन्त्रालयको सूचनाअनुसार मीरा चौधरीलाई प्रदेश १ को प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर सरुवा गरिएको छ । यस्तै श्यामलाल ज्ञवालीलाई प्रदेश २ को प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ । 

यस्तै उमाशङ्कर पन्जियार प्रहरी प्रदेश कार्यालय वीरगञ्ज पुग्दा जनकराज पाण्डेय नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर पुग्नुभएको छ । 

को–कहाँ पुगे ?

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया