हिउँ हराएको हिउँद
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - पर्सामा चट्याङ्ग लागेर तीन जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २६ वर्षीय रसुल आजगद्दी र जिराभवानी गाउँपालिका–३ जितपुर बस्ने ५० वर्षीया असरतोमी देवी थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहान ७ बजे रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङ्गले लागेको थियो भने असरतोमीलाई खेतमा काम गरिरहेको बेला चट्याङ्ग लागेकाे हाे । चट्याङ्ग लागेर घाइते भएका पाँच जनामध्ये ४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनाको वीरगञ्जमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।