त्रिभुवन विमानस्थलकाे गेटमा ट्राफिक बत्ती जडान

 साउन ७, २०७८ बिहीबार ११:२७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विमानस्थल परिसरमा ट्राफिक बत्तीकाे उद्घाटन गरिएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवं पहलमा विमानस्थलकाे गोल्डेन गेटमा नयाँ ट्राफिक बत्ती जडान गरी आजदेखि सञ्चालनमा ल्याइएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।

ट्राफिक महाशाखाले यति र तारा एअरलाइन्स प्रालीसँग सहकार्य गरेर ट्राफिक बत्ती जडान गरेको हाे । उद्घाटनका क्रममा बाेल्दै प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले  विभिन्न संघ संस्था, बैंक वित्तीय कार्यालयहरुसँग  समन्वय सहकार्य गर्दै ट्राफिक व्यवस्थापनलाई प्रविधि तर्फ लिने प्रयास भइरहेकाे बताउनुभयाे ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया