३३ किलाे सुन काण्डमा फरार 'भाेजे मामा' गाैशालाबाट पक्राउ

 साउन १५, २०७८ शुक्रबार १९:३१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ३३ किलो सुन काण्डमा फरार रहेका 'भोजे मामा' भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका झापाको गौरादह नगरपालिका ८ बस्ने भण्डारी पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनी गौशालाबाट पक्राउ परेका परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Barsha Ray

    July 31, 2021, 4:37 p.m.

    DOB- 2053-3-10 sarkari jagir pauchu ki paudina

  •  0 Reply

तपाईको प्रतिक्रिया