एसईईको नतिजा आज प्रकाशित हुने सम्भावना

 साउन २३, २०७८ शनिबार १४:३६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशित हुने सम्भावना छ । राष्ट्रिय परीक्षा बोर्डले आज बेलुकीसम्म एसईईको नजिता प्रकाशनको तयारी गरेको बोर्डका एक सदस्यले जानकारी दिएका छन् ।

कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको छ । आजकै बैठकले एसईईको नतिजा पनि सार्वजनिक गर्ने तयारी गरेको हो । गएकाे वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक हुँदैछ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी छन् । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया