बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – ६ वटा किसान सङ्गठनहरूले संयुक्त विज्ञप्ति निकालेर उखु किसानहरूले चिनी मिलबाट पाउनुपर्ने बक्यौता तत्काल उपलब्ध गराउन माग गरेका छन् ।
उद्योगीहरूले वर्षाैँसम्म उखुको भुक्तानी नदिएर गरिब किसानहरूलाई समस्यामा पारेको भन्दै किसान सङ्गठनहरूले तत्काल भुक्तानीको व्यवस्था मिलाउन भनेका हुन् ।
यसअघि उखु किसानहरूले भुक्तानी माग्दै आन्दोलन गर्दा सरकारले समय नै तोकेर उखुको बक्यौता रकम दिने बताएको भए पनि अझै धेरै किसानहरूले रकम नपाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा यसअघिको सरकारले जस्तो किसानको बक्यौता तिराउन आनाकानी गरेमा सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिँदै किसानको पसिनाको मूल्य उद्योगीबाट तिराउन भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।