दल दर्ताका लागि सनाखत गर्न नेताहरू निर्वाचन आयाेग पुग्दा... (तस्बिरहरू)

 भदौ ९, २०७८ बुधबार १३:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका दल दर्ताका लागि नेताहरू निर्वाचन आयाेग पुगेका छन् । अहिले दुवै दल दर्ताका लागि सनाखत गर्ने काम भइरहेको छ । 

अस्ति (साेमवार) देखि चन्द्रागिरि रिसोर्टमा बसेका नेकपा एकीकृत समाजवादीका नेताहरु सिधै निर्वाचन आयोग पुगेका हुन् । सनाखतको लागि दिउँसो २ बजेसम्मको समय छुट्याइएको छ ।

सनाखतपछि दल दर्ता प्रक्रिया आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी गरेको छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया