नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डौ – माधव नेपाल समूहले नयाँ दलको मान्यता पाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नाच्नु भएको भिडियो चर्चित भएको छ । तर नेपालको दलले मान्यता पाउनु र ओलीले नाच्नुमा भने कुनै सम्बन्ध छैन।
पत्नी राधिकाको जन्मदिनमा भएको जमघटमा ओलीले आफैले लेखेको गीतमा नाच्नुभएको हो । राधिकाको जन्मदिनको अवसरमा ओली निवासमा बुधवार बेलुकी कार्यकर्ताको जमघट भएको थियो।
कार्यकर्ताले ओलीलाई आफैँले लेखेको गीत ‘म त कति भाग्यमानी‘’ मा नाच्न आग्रह गरेका थिए । कार्यकर्ताको आग्रहलाई ओलीले नकार्न सक्नुभएन । त्यसपछि उहाँ गीतको तालमा केहीबेर छमछम नाच्नुभएको हो ।
@stm049 आज आमा को जन्म दिन मा बुबा ले पनी dance गर्नु भयो kp oli बुबा को dance hernus ल ☺️☺️☺️☺️
♬ original sound - Santosh thapa magar
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।