नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
दाङ – दाङमा बबई नदीले बगाउँदा एक जनाको ज्यान गएको छ । आज बिहान १० बजेतिर दंगीशरण गाउँपालिका १ बाँकी गाउँका ५० वर्षीय वामदेव देवकोटालाई बबई नदीले बगाएको हो ।
स्थानीयवासी ९० वर्षीय दिलबहादुर रानाको मलामी गएको अवस्थामा नुहाउने बेला देवकोटाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
देवकोटालाई नदीले पाँच सय मिटर बगाएर दंगीशरण गाउँपालिका ४ बैवाङमा पुर्याएकाे प्रहरीले बताएको छ । साथै उहाँको शवलाई स्थानीयवासीले फेला पारि नदी बाहिर निकालेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।