काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
एसिया कप छनोट छनाेट अन्तर्गत नेपाल र मलेसियाकाे खेल निर्धारित समयभन्दा केही ढिलाे हुने भएकाे छ । मैदानमा वर्षा भइरहेका कारण टस हुन पनि ढिलाइ भएकाे हाे ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल शुरु हुने भनिए पनि पानी परेपछि खेल अब केही समय पछि हुनेछ ।
सुरूवाती दुई खेलमा हार ब्यहाेरेकाे नेपालले प्रतियाेगिताकाे फाइनलकाे अाशा जिवितै राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाल खेल जित्नै पर्ने दबाव छ ।
अघिल्ला दुई खेलमा एउटै प्लेइङ-११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध खेल्दा केही परिवर्तन हुने सम्भावना पनि छ।
५० अाेभरकाे खेलमा नेपालले मलेसियासँग हारेको छैन।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।