ढुङ्गाले थिच्दा सानिमा हाइड्रो पावरमा काम गर्ने मजदुरको ज्यान गयाे

 भदौ १८, २०७८ शुक्रबार ७:४२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङमा निर्माण भइरहेको सानिमा हाइड्रो पावरमा काम गर्ने एक जना मजदुरको ज्यान गएको छ ।

काम गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिच्दा  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-१ का ४४ वर्षका खगप्रसाद तामाङको ज्यान गएको हो ।

हिजो हाइड्रो पावरको भान्सा कोठामा बसिरहेका बेला माथिबाट आएको ढुङ्गाले उहाँलाई थिचेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया