नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
ललितपुर – ललितपुर महानगरपालिका अन्तर्गत सुरक्षा साथै सामाजिक सेवा प्रदान गरिरहेका ७८ जना नगर प्रहरीहरूलाई नेपाल भाषाकाे प्रशिक्षण दिन सुरु गरिएकाे छ ।
ललितपुर महानगरपालिकामा सुरु गरिएको कक्षामा रुविन शाक्यले प्रशिक्षण दिनु हुने भएको छ ।
दुई हप्तासम्म चल्ने कक्षामा ४९ जना नेपालभाषा पटक्कै नबुझ्ने पनि छन् । साथै १४ जना महिला प्रहरी पनि सहभागी छन् । यस कक्षाले नगरवासीलाई नेवाः भाषा बोलेरै सेवा दिन सजिलो हुने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Babu Raj Bajracharya
Sept. 10, 2021, 3:08 p.m.प्रशासनिक कार्य भएको छ , मेयरसाबलाई नेपाल भाषा ह्यामीको बधाई छ /