एकीकृत समाजवादीको सांसद कायम गराउन माग गर्दै सर्वाेच्चमा रिट

 भदौ २३, २०७८ बुधबार २०:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतमा नेकपा एमाले का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरूलाई नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गराउन माग गर्दै रिट निवेदन दायर गर्नुभएको छ ।

प्रतिनिधि सभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले आफूहरू एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको रिट निवेदनमा छ । 

रिट निवेदनमा त्याे विवाद किनारा नलागेसम्म नेकपा एमालेले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया