एकै पटक ८५ जना सहसचिवकाे सरुवा, काे कहाँ पुगे ? (सूचीसहित)

 भदौ २९, २०७८ मंगलबार १८:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ८५ जना सहसचिवकाे सरुवा गरेकाे छ । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ८५ जना सहसचिवको सरुवा गरेको छ । 

प्रधानमन्त्री एवम् मन्त्रिस्तरीय निर्णयबाट एकै पटक ८५ जना सहसचिवकाे काज सरुवा गरिएको हो ।

सरुवा हुनेकाे सूची–

 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया