सप्तरीमा पोखरीमा डुबेर तीन वर्षीय बालककाे ज्यान गयाे

 असोज ८, २०७८ शुक्रबार १२:५:९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा पोखरीमा डुबेर तीन वर्षका बालकको ज्यान गएकाे छ । 

सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.५ मा पोखरीमा डुबेर बिहान बालककाे ज्यान गएको छ ।

घर नजिकैको पोखरीमा डुबेर मोहम्मद आजादका ३ वर्षीय छोरा रहमत अलिको ज्यान गएको हो ।

उनी खेल्दै गर्दा लडेर पोखरीमा परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया