साफ च्याम्पियनसिप : नेपाल भर्सेस पाकिस्तान हेड टु हेड

 भदौ १९, २०७५ मंगलबार १०:३१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनसिपको १२औं संस्करणको पहिलो खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ । 

अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र पाकिस्तान कुल १५ पटक खेलेका छन् । जसमा पाँच खेल नेपालले र पाँच खेल पाकिस्तानले जितेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ । नेपाल र पाकिस्तान अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा नै खेलेका थिए । जुन खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

हेड टु हेड

२०१३ सेप्टेम्बर ३ साफ च्याम्पियनसिप  नेपाल १–१ पाकिस्तान
२०१३ फेब्रुअरी ९ अन्तर्राष्ट्रिय मैत्रिपूर्ण नेपाल ०–१ पाकिस्तान
२०११ डिसेम्बर ६ साफ च्याम्पियनसिप नेपाल १–१ पाकिस्तान
२००८ जुन ७ साफ च्याम्पियनसिप नेपाल ४–१ पाकिस्तान
२००८ मार्च २७ मैत्रिपूर्ण  नेपाल ०–२ पाकिस्तान
१९९९ सेप्टेम्बर २८ साफ खेलकुद नेपाल ३–१ पाकिस्तान
१९९७ सेप्टेम्बर ४ साफ च्याम्पियनसिप नेपाल ०–२ पाकिस्तान
१९९५ मार्च २९ साफ च्याम्पियनसिप नेपाल २–० पाकिस्तान
१९९३ जुलाई १६ साफ च्याम्पियनसिप नेपाल १–१ पाकिस्तान
१९८९ अक्टोबर २२ क्वायदे अजम कप नेपाल ०–५ पाकिस्तान
१९८६ मे १ क्वाइदे अजम कप नेपाल २–० पाकिस्तान
१९८५ डिसेम्बर २५ साफ खेलकुद नेपाल ०–० पाकिस्तान
१९८५ अप्रिल ३० क्वाइदे अजम कप नेपाल ०–१ पाकिस्तान

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया