काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
एसिया कप छनोट क्रिकेटमा सन्दीप लामिछाने ५ विकेट लिएका छन् । १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २७ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिएका हुन् ।
उनले एक छक्का र एक चौका पनि दिएका थिए । सन्दीपले हङकङका सर्वाधिक रन बनाउने अन्सुमान रथ सहित क्रिस्टेफोर जेम्स च्याप्टर, बाबर हायात, किन्चित साह र इसान खानलाई आउट गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Basudev Regmi
Sept. 4, 2018, 5:23 p.m.के गर्ने एउटै संदिपले मात्र खेलेर नहुने रहेछ । खेल जित्नको लागि सबै (१०) सै जनाको प्रदर्शन उत्कृष्ठ नै चाहिदो रहेछ । व्याट्सम्यानहरुले अर्काको बलमा व्याट लग्योभने करेन्ट लाग्लाझै गरेर खेलेपछि, कसरी खेल जित्नु, लाखौ क्रिकेट प्रेमीलाई निरास बनाइदिएनी बहादुर खेलाडीहरुले ........