रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
माेरङ – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेस गरेलगत्तै प्रदेश सभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन पर्सि आइतवार हुने जानकारी दिनुभयो ।
पर्सि दिउँसो १२ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।
यसअघि हिजो बिहीवार वाग्मती प्रदेशमा पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु भएर १० गते मतदान हुने गरी प्रदेश सभा बैठक स्थगित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।