डाेल्पा : स्वतन्त्रबाट जितेर एमालेमा गएका गाउँपालिका अध्यक्ष माओवादीमा प्रवेश

 कात्तिक २४, २०७८ बुधबार १८:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

डाेल्पा – डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहितका जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

स्वतन्त्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका अध्यक्ष गुरुङ, तीन जना वडाध्यक्ष र केही जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउन माओवादी अध्यक्ष प्रचण्ड र नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, सत्या पहाडी हेलिकप्टर चार्टड गरेर डोल्पा जानुभएको थियो ।

एमालेले नागरिकको पक्षमा काम नगरेको, नेतृत्व निरङ्कुश बन्दै गएको लगायतका कारण आफूले माओवादी रोजेको अध्यक्ष गुरुङको भनाईइछ । पार्टी प्रवेश कार्यक्रमपछि माओवादी केन्द्रका अध्यक्षसहित नेता से–फोक्सुण्डो ताल घुम्न गएका छन् । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Vishal

    Nov. 11, 2021, 7:06 a.m.

    बुद्धी बिग्रेपछी माओवादी प्रबेश गर्दारहेछन

  •  0 Reply

तपाईको प्रतिक्रिया