पूजा महताे आईसीसीकाे 'टिम अफ द टुर्नामेन्ट' मा
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - आज पनि प्रदेश-२ बाहेकका ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने उहाँले बताउनुभयो । पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज हिजोको भन्दा मौसम खुल्ने अनुमान गरिएको छ । अहिले बिहानको समयमा भने देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लाग्न थालेको छ ।
बिस्तारै हुस्सु र कुहिरो हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।