त्रिदेशीय महिला टी–२० शृङ्खलामा थाइल्यान्डको लगातार तेस्रो जीत
माघ २१, २०८१ सोमबार
दाङ – लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिन थियो । त्यही दिनलाई प्रदेशसभा स्थापना दिवसका रुपमा मनाउँदै आइएको छ ।
फागुन ३ गते सरकार गठन भएको दिनमा पनि प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो । तर गएको वर्षदेखि माघ २१ गतेका दिन प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।
स्थापना दिवसको अवसरमा हिजोदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना भइरहेका छन । स्थापना दिवसमा अवसरमा उत्कृष्ट झाँकीहरुलाई पुरस्कृत गरिने भएको छ । प्रथमलाई २० हजार, द्वितियलाई १५ हजार, तृतियलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।