विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देश...
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसको पर्सि मङ्सिर २४ गते शुक्रवारदेखि सुरु हुने महाधिवेशनका लागि निर्वाचन कार्यतालिका प्रकाशन भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरेको तालिकाअनुसार २४ गते बिहान १० बजे मतदाता अर्थात् प्रतिनिधिहरूको नामावली प्रकाशन हुनेछ । २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको मनोनयन र त्यसै दिन राति ९ बजेसम्म दाबी/विरोध गर्न पाइनेछ ।
यस्तै २६ गते दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र २७ गते बिहान ८ बजेदेखि राष्ट्रिय सभा गृहमा मतदान सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
सभापतिको मतगणना सभा गृहमा र अरू पदाधिकारीको पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।