१९ वर्षमुनिको महिला एशिया कपमा नेपालले आज भारतसँग खेल्दै
पुस २, २०८१ मंगलबार
काठमाण्डाै - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताउनु भएको छ ।
सहमहामन्त्री डा. प्रकाश शरण महतको पुस्तक काठमाण्डौमा विमोचन गर्दै उहाँले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने बताउनुभयो । प्रतिस्पर्धाबाट हुने जित, हारलाई सजिलै स्वीकार्नु पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ – ‘हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेका कुरा पनि सुनेर जानुपर्छ’ ।
यस्तै, प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफल बनाउन सबै जुट्नु पर्ने भन्दै महाधिवेशन सकेर कांग्रेसलाई बलियो बनाएर आमचुनावमा सबैभन्दा ठूलो पार्टी बनाउने पनि दाबी गर्नुभयो । उहाँले महाधिवेशनलाई सामान्य रूपमा लिन पनि आग्रह गर्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।