नेप्से ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द

 मंसिर २८, २०७८ मंगलबार १३:१९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से दुई घण्टा नपुग्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि काराेबार बन्द भएकाे छ । 

आज मङ्गलवार ५ दशमलव १ प्रतिशतले बढेकाे नेप्से एक सय १४ अङ्कले बढ्दै दुई हजार तीन सय ९५ विन्दुमा पुगेकाे छ । काराेबार सुरु भएकाे डेढ घण्टा १२ बजेर ३८ मिनेटमै नेप्से ५ प्रतिशतले बढेकाे हाे । 

अब ४० मिनेटपछि फेरि काराेबार सुरू हुनेछ । केही दिनयता घटिरहेकाे नेप्से आज बढेकाे हाे । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया