प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा भैरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा मालदिभ्सले नेपालविरुद्ध तीन–शून्य गोलको अग्रता बनाएको छ ।
खेलको ८४औँ मिनेट र ८७ औँ मिनेटमा मालदिभ्सका लागि इब्राहिम वाहिदले दोस्रो र तेस्रो गोल गरेका हुन् ।
खेलको नवौँ मिनेटमा मालदिभ्सका कप्तान अक्रम अब्दुल घानीले फ्रिकिकलाई सोझै गोलमा परिणत गर्दै पहिलो गोल गरेका थिए । आजको खेलमा नेपालको डिफेन्स केही कमजोर देखिएको छ भने टिमको कम्बिनेशन पनि राम्रो देखिएको छैन ।