रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – राप्रपा नेपालले चुनाव चिह्न ‘तीर’ पाएको छ । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई चुनाव चिह्न ‘तीर’ प्रदान गरेको हो ।
राप्रपा नेपालले पुरानै चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गर्दै आएकोमा आयोगले ‘तीर’ चिह्न दिएको हो । ‘तीर’ चिह्न प्रदान गर्ने आयोगको निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प खुला राख्दै अहिलेलाई त्यसलाई स्वीकारिएको पार्टीले निकालेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै राप्रपा नेपालले अर्काे व्यवस्था नहुन्जेलसम्म ‘तीर’ चुनाव चिह्नलाई पार्टी प्रचारप्रसार सामग्रीहरूमा प्रयोग गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।