सुनकाे भाउ हप्तामा दुई हजार दुई सय रुपैयाँले बढ्यो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – सल्यानमा बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन् ।
शारदा नगरपालिका १ दारिमचौरबाट श्रीनगरतर्फ छुटेको भे १ ज ३३६ नम्बरको जीप मोड्ने क्रममा घुम्तीबाट पल्टिँदा १७ वर्षका नारायण वलीको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका नारायण वलीको उपचारका क्रममा श्रीनगरमा रहेको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुल्यानले जनाएको छ । दुर्घटनामा नारायण वलीका दाइ थलराज वली सामान्य घाइते हुनु भएको छ । जीप चालकसमेत रहेका थलराज वलीलाई प्रहरीले पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।