काठमाण्डौ उपत्यकाको मौसममा सुधार

 वैशाख १, २०७९ बिहीबार ९:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - काठमाण्डौ उपत्यकामा फेरि घाम लागेको छ । केहीबेर मौसम धुम्मिएकाे भए पनि अहिले मौसम सफा भएको छ ।

उपत्यकामा बिहान सबेरै घाम लागे पनि बिहान सात बजेपछि दक्षिण पश्चिमी क्षेत्रबाट उत्तर पूर्वी क्षेत्रमा बहिरहेको कालो बादलको असरका कारण केहीबेर मौसम धुम्म भएको थियो।

उपत्यकाका केही ठाउँमा हल्का वर्षा समेत भएको थियो । अहिले यो बादलको प्रभाव हटेकाले मौसम सफा भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

यसैबीच, आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।

पहाडी क्षेत्रका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया