बाबा रामदेवले भने : २०१९मा मोदी र बीजेपीको प्रचार गर्दिनँ

 असोज १, २०७५ सोमबार ११:४३:२४ | एजेन्सी
unn.prixa.net

भारतीय योगगुरु बाबा रामदेवले प्रायजसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गुणगान गाइरहेकै हुन्थे । तर बढ्दो हिंसा र महंगाईका कारण पछिल्लो समय रामदेवले प्रधानमन्त्री मोदीको नेतृत्वप्रति गम्भीर प्रश्न उठाउन थालेका छन् ।

भारतमा बढिरहेको महंगाईलाई नियन्त्रण लिन नसके मोदी सरकारको लागि यो मुद्धा नै महंगो सावित हुने रामदेवले बताएका छन् । 

साथै २०१९ को लोकसभा चुनावमा रामदेवले भारतीय जनता पार्टी(बीजेपी) को पक्षमा प्रचार पनि नगर्ने बताएका छन् । सन् २०१४ मा भने रामदेवले बीजेपी र मोदीको पक्षमा खुलेरै प्रचार–प्रसार गरेका थिए । एक टेलिभिजन च्यानलसँग कुरा गर्दै प्रधानमन्त्री मोदीको आलोचना गर्नु आफ्नो मूलभूत अधिकार भएको रामदेवले जनाएका छन् । 

साथै रामदेवले प्रधानमन्त्री मोदीले केही राम्रा काम गरेको र भ्रष्टाचार हुन नदिएको भन्दै प्रशंसा 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया