वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करो...
पुस ८, २०८१ सोमबार
दाङ - नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका-१७ वडाका अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको निधन भएकाे छ ।
५४ वर्षीय चौधरीको उपचारका क्रममा टिचिङ अस्पताल काठमाण्डाैमा गएराति ज्यान गएको हो ।
चौधरी उम्मेदवारी दर्ता गराएदेखि बिरामी अवस्थामा हुनुुुहुन्थ्यो । चौधरीको फोक्सोमा पानी जमेको उहाँकाे परिवारले जानकारी दिएको छ । उहाँ २०७४ सालको स्थानीय चुनावमा १७ नम्बर वडाबाट निर्वाचित वडा सदस्य हुनुहुन्छ ।
उहाँको शवलााई आज काठमाडौबाट दाङ ल्याइँदै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।