एसिया कप : भारतले दिएको २८६ रनको लक्ष्य पछ्याउँदै हङकङको आक्रामक सुरुवात

 असोज २, २०७५ मंगलबार २२:३५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेट २०१८ अन्तरगत समूह एको खेलमा भारतले दिएको २८६ रनको विजय लक्ष्यसहित हङकङले जवाफी ब्याटिङ गरिरहेको छ । 

ताजा अवस्थामा हङकङले १६ ओभरको समाप्तिको बिना विकेटको क्षतिमा ९१ रन बनाएको छ । क्रिजमा निजाकत खान ५४ र अंशुमान रथ २९ रन बनाएर खेलिरहेका छन् । 

यसअघि ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८५  रन बनाएको थियो । भारतका लागि शिखर धवनले १२३ रन बनाए । त्यस्तै अम्बाती रायुडुले ६० रन बनाए  ।


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया