नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
मकवानपुर – हेटौंडा उपमहानगरपालिकामा ९०४ मत गन्दा १० मतले गठबन्धनकी उम्मेदवार मिना लामाकाे अग्रता रहेकाे छ । उहाँलाई एमालेका अनन्त पौडेलले पछ्याइ रहनुभएकाे छ ।
मेयरमा गठबन्धन र एमालेका बीचमा तिव्र प्रतिस्पर्धा भएको छ । मेयरमा गठबन्धनबाट मीना कुमारी लामाको २८३ मत प्राप्त गर्दा एमालेका अनन्त पौडेलले २७३ प्राप्त गर्नुभएकाे छ । यसैगरी राप्रपाका दिपक बहादुर सिंहकाे पक्षमा अहिलेसम्म १९८ मत खसेकाे छ । उपमेयर तर्फ गठबन्धनका उम्मेदवार राजेश बानियाँले ४१८, एमालेका सुमित्रा काफ्लेले ३१९ मत र राप्रपाका इन्दिरा डल्लाकोटीले ६१ प्राप्त गरेका छन्की ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।