महोत्तरीका मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
बैशाख १३, २०८१ बिहिबार
कैलाली – धनगढी उपमहानगरपालिकामा अहिलेसम्म ५ सय २८ मतगणना भएकाे छ ।
अहिलेसम्मकाे गणनामा मेयरका स्वतन्त्र उम्मेदवार गाेपाल हमालकाे अग्रता कायमै छ । उहाँले २ सय ४६ मतसहित अग्रता लिइरहनुभएकाे छ । यस्तै गठबन्धनबाट कांग्रेसका नृपबहादुर वडले १ सय ६२ र एमालेका रणबहादुर चन्दले २६ मत ल्याउनुभएकाे छ ।
यस्तै उपमेयरमा गठबन्धनबाट माओवादीकी शान्ति अधिकारीले १ सय १५ मतसहित अग्रता लिइरहनुभएकाे छ । एमालेकी कन्दकला रानाले ७५ मत प्राप्त गर्नुभएकाे छ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।