छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी

 जेठ २, २०७९ सोमबार १६:३३:५७ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ वजियी हुनुभएकाे छ । नेकपा एमालेका उम्मेद्वार दिपक पन्थीलाई १ सय ८३ मतले पछी पार्दै अध्यक्षमा कांग्रेसका श्रेष्ठ वजियी हुनुभएकाे हाे । श्रेष्ठले ७ हजार चारसय ७ मत ल्याउँदा पन्थीले ७ हजार दुईसय २४ मत पाउनुभयाे ।

यस्तै उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेद्वार मनी पन्थी ७ हजार ५ सय १९ मतका साथ वजियी हुनुभयाे । नेपाली कांग्रेसका उम्मेद्वार ईन्दिरा भुसाललाई २ सय ८४ मतले पछी पार्दै पन्थीले जित हात पार्नुभएकाे हाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया