सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिकामा कांग्रेसकाे जित

 जेठ ३, २०७९ मंगलबार १७:३१:५२ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिकामा कांग्रेसले जित हात पारेकाे छ । पालिकाकाे अध्यक्षमा कांग्रेसका पासाङ नोर्बु शेर्पा विजयी हुनुभएकाे छ । उहाँले २ हजार ६ सय ५ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेका अमृत खड्काले २ हजार ४८ मत प्राप्त गर्नुभयाे ।

उपाध्यक्ष कांग्रेसकै दिछेन शेर्पा विजयी हुनुभयाे । उहाँले २ हजार ७ सय १२ मत प्राप्त गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया