काठमाण्डौ महानगरमा बालेन साहको १६ हजार मत कट्यो, स्थापित ७ हजार ७ सय ७ मतले पछाडि

 जेठ ४, २०७९ बुधबार १०:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाउनु भएको छ ।

ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५२ मत पाउनु भएको छ ।  उहाँ एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ७ सय ७ मतले अगाडि हुनुुहुन्छ ।

स्थापितले अहिलेसम्म ८ हजार ३ सय ४५ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सृजना सिंहले ७ हजार ५ सय ११ मत प्राप्त गर्नु भएको छ  ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया