रौतहटको राजदेवी नगरपालिका मेयरमा भीखारीप्रसाद र उपमेयरमा राजकुमारी विजयी

 जेठ ४, २०७९ बुधबार २०:१२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रौतहटको राजदेवी नगरपालिकामा एकीकृत समाजवादीले जित हासिल गरेकाे छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार भीखारीप्रसाद यादवले ६ हजार ९९९ मत ल्याएर मेयरमा जित्नुभएकाे हाे । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका धीरेन्द्रकुमार सिंहले ३ हजार ७१७ मत प्राप्त गर्नुभयाे ।

यस्तै, नगरपालिकाकाे उपमेयर पदमा एकीकृत समाजवादीकै उम्मेदवार राजकुमारीदेवी विजयी हुनुभएकाे छ । उहाँले ६ हजार १३४ मत प्राप्त गर्नुभयाे । उहाँकाे प्रतिस्पर्धी कांग्रेसकी अर्चनाकुमारी यादवले ३४९ मत पाउनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया